दफा १२२
युद्वबन्दी मान्नुपर्ने अवधि
: दफा १३१ को प्रयोजनको लागि कुनै व्यक्तिको दफा १२९ मा उल्लेख भए बमोजिम निजको आचरणको जाँचवुझ समाप्त नभएसम्म र जाँचबुझ समाप्त भएपछि आचरण बापत सेवाबाट बर्खास्त भएछ भने बर्खास्त भएको दिनसम्म
युद्धवन्दी भइरहेको मानिनेछ ।